Wednesday, February 22, 2023

What Is smart Meter in Nepali. (स्मार्ट मिटर भनेको के हो ? )

स्मार्ट मिटर भनेको के हो ?

स्मार्ट मिटर एक इलेक्ट्रोनिक उपकरण हो जसले सूचना रेकर्ड गर्दछ जस्तै: इलेक्ट्रिक उर्जाको खपत, भोल्टेज स्तर, करेन्ट र

पावर फ्याक्टर।  स्मार्ट मिटर पुरानो मिटर जस्तै विद्युत खपतको मापन गर्ने यन्त्र हो तर स्मार्ट मिटरले ग्राहकहरुलाई स्वचालित रुपमा मिटर को खपत को जानकारी गराउँदछ। प्राधिकरण र ग्राहक बिच उर्जाको खपतको सूचना आदान प्रदान सहज बनाउँ।  यसमा आफु भित्रै डाटा भण्डारण गर्ने  क्षमता भएको हुनाले धेरै सेवाहरु प्रदान गर्न सक्छ।  


स्मार्ट मिटर किन जडान गर्ने त ?

आजको प्रविधि प्राय जसो सबै विद्युतमा निर्भर छ र अहिलेको डिजिटल संसारमा छिटो छरितो सेवाका लागि विद्युत अति आवश्यक छ। ग्राहकले आफु जुनसुकै ठाउँमा रहदा पनि घरको विद्युत सम्बन्धि अन्य जानकारी लिन सकिने व्यवस्था  भएको जुन पुरानो मिटरहरुमा सुबिधा थिएनन्।  यसले गर्दा बिजुलीका उपकरण हरुलाई ग्राहकले खपत अनुसार नियन्त्रण गर्न सक्छन। 





साभार : नेपाल विद्युत प्राधिकरण

NEA Nepal

Sunday, August 9, 2020

How to start Jackson 125 KVA Diesel Engine Generator

  Jakson 125KVA Diesel Engine Generator comes in Automatic .

First you need to press RESET  Button on DG control Panel 

After Then Press MANUAL Button .

Then Press START Button.

It will Start Like Video.

https://www.youtube.com/watch?v=IPVzkKUAVCg

What Is smart Meter in Nepali. (स्मार्ट मिटर भनेको के हो ? )

स्मार्ट मिटर भनेको के हो ? स्मार्ट मिटर एक इलेक्ट्रोनिक उपकरण हो जसले सूचना रेकर्ड गर्दछ जस्तै: इलेक्ट्रिक उर्जाको खपत, भोल्टेज स्तर, करेन्ट...